सरकारले रामनवमीको अवसरमा भोली आइतबार सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले आज शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय जानकारी गराए ।
२४ गते नेपाल सरकार मन्त्री परिषद को बैठकले चैत्र २७ गते रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।











