•            
    • sajhaonlinetv. com

    • १६ कार्तिक २०८०, बिहीबार ०६:२४

    संसद्‌ अधिवेशन अन्त्य गर्ने नेपाल सरकारको निर्णय

    नेपाल सरकारले संसद्‌को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।
    आज बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।मन्त्रिपरिषद् बैठकपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी सञ्चारकर्मीलाई दिए।
    सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्‌ अधिवेशनको अन्त्य तथा आह्वान गर्ने व्यवस्था छ।
    संसद्‌ बैठक आज बस्ने र त्यसमा शीर्ष नेताहरूले सम्बोधन गरेर चालु अधिवेशन मध्यरातिबाट अन्त्य हुने घोषणा गरिनेछ।
    सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्‌ अधिवेशनको अन्त्य तथा आह्वान गर्ने व्यवस्था छ।
    संसद्‌ बैठक आज बस्ने र त्यसमा शीर्ष नेताहरूले सम्बोधन गरेर चालु अधिवेशन मध्यरातिबाट अन्त्य हुने घोषणा गरिनेछ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै