•            
    • sajhaonlinetv. com

    • १८ कार्तिक २०८०, शनिबार ०५:३५

    प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइते हरुको उद्धार गर्दै

    काठमाण्डौ ,प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरिएको छ ।
    प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइतेहरु र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएका हुन् ।

    प्रधानमन्त्री सवार सेनाको हेलिकोप्टर घाइतेहरुलाई समेत राखेर सर्खेतका लागि उडेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    सम्बन्धित खवर

    मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै