•            
    • sajhaonlinetv. com

    • २३ कार्तिक २०८०, बिहीबार ०६:०८

    भूकम्प पीडितलाई एक लाख आर्थिक सहयोग गर्ने नेपाल चलचित्र निर्माता संघको निर्णय

    नेपाल चलचित्र निर्माता संघले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै भूकम्प पीडितलाई एक लाख आर्थिक सहयोग गर्ने जनाएको हो ।
    संघका अध्क्ष्य नवल खड्काको अध्क्ष्यतामा बसेको बैठकले भूकम्पपछिको पुनर्निर्माणका लागि एक लाख रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । संघले आ–आफ्नो ठाउँबाट भूकम्प पीडितलाई सहयोग गर्न आग्रह गरेको छ ।

    सम्बन्धित खवर

    मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै