•            
    • sajhaonlinetv. com

    • ७ मंसिर २०८०, बिहीबार ०५:२४

    मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

    मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ।
    मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले निकट युवा संघले आज काठमाडौँमा गर्न लागेको प्रदर्शनको पूर्व सन्ध्यामा सुरु भएको मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको छ।
    एकअर्काविरुद्ध दुई समूहले गर्न लागेको प्रदर्शनमा झडप हुनसक्ने आशंकामा सरकारले राजधानी काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै