•            
    • sajhaonlinetv. com

    • २७ फाल्गुन २०८०, आईतवार २३:२७

    प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने

    काठमाडौँ,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिन आइतबार संसद सचिवालयलाई पत्र पठाएका छन् ।
    प्रतिनिधिसभाको आगामी बैठक तय भएकै दिन विश्वासको मतका लागि व्यवस्था मिलाउन प्रधानमन्त्रीले संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएको स्वकीय सचिवलयका एक सदस्यले जानकारी साझा अनलाइन टि भिलाई दिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै