•            
    • sajhaonlinetv. com

    • २८ फाल्गुन २०८०, सोमबार २२:४५

    ओस्कार अवार्ड :‘द जोन अफ इन्ट्रेस्ट’अन्तर्राष्ट्रिय फिचर विधामा सर्वोत्कृष्ट अवार्ड जित्न सफल

    काठमाडौं । बेलायती चलचित्र‘द जोन अफ इन्ट्रेस्ट’ यस वर्ष ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा सर्वोत्कृष्ट अवार्ड जित्न सफल भएको छ ।
    यो फिल्मले उत्कृष्ट ध्वनी विधा समेत जितेको छ । यो चलचित्रले एक नाजी अफिसरको कथा भन्छ जो शिविर कमाण्डरको पत्नीसँग प्रेममा पर्छ । सन् २०२३ मा यो फिल्मले कान्स फिल्म फेस्टिभलमा ग्राण्ड प्रिक्स अवार्ड समेत जितेको थियो ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै