•            
    • sajhaonlinetv. com

    • १४ चैत्र २०८०, बुधबार ०६:०२

    चर्चित गायिका एलिना चौहान र विष्णु सापकोटा विवाह गर्दै

    चर्चित गायिका एलिना चौहान र विष्णु सापकोटा विवाह गर्दै छन । अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्। वैशाख ५ गते विवाह तय भएको विष्णुले सेतोपाटीलाई जानकारी दिए। झापाबाट उनीहरूको विवाह हुन लागेको हो। दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन्।
    झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै