•            
    • sajhaonlinetv. com

    • १४ बैशाख २०८१, शुक्रबार १२:०२

    गायिका अस्मिता अधिकारी र गायक राजन श्रेष्ठको ‘ प्रेमिल मन ’म्युजिक भिडियो सार्वजनिक

    काठमाण्डौ, गायिका अस्मिता अधिकारी र गायक राजन श्रेष्ठको सुमधुर आवज रहेको ‘ प्रेमिल मन ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    कमल प्रसाद शर्माको निर्माण रहेको म्युजिक भिडियोमा र्चित मोडल तथा गायिका टीका सानु र जि बि चिरण सापकोटाको साथमा कमल प्रसाद शर्मा, गङ्गाराम श्रेष्ठ लगायकाे अभिनय गरेका रहेकाे छ ।
    आहा फिल्मस प्रा.लि. को ब्यानरमा बनेको ‘प्रेमिल मन’ गीतको निर्देशन राज बहादुर सानेले गरेका छ्न् भने उक्त गीतमा तारा चौहान खड्काको शब्द, डेनि निरौलाको संगीत रहेको छ । उक्त गीतको एरेन्ज, रेकर्डिङ तथा मिक्सिङ्ग बिश्व अधिकारीको रहेकाे छ । गीत ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतमा दिब्य सुबेदिको छायांकन, अनन्त घिमिरेको कलर तथा सम्पादन , रोजिन श्रेष्ठको शृङ्गार रहेको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै