•            
    • sajhaonlinetv. com

    • ३ जेष्ठ २०८१, बिहीबार ०६:३८

    प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजे सर्‍यो

    काठमाण्डौ ,आज बिहान ११ बजे बस्ने भनेको प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ।
    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जानकारी गराएको छ। प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग संसद् खुलाउनेगरी बैठक सारिएको हो।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै