•            
    • sajhaonlinetv. com

    • २२ जेष्ठ २०८१, मंगलवार ०६:२९

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वर्षाका कारणहवाइ उडान प्रभावित

    काठमाडौंमा, ठूलो वर्षाका कारण मंगलबारको हवाइ उडान प्रभावित भएको छ।
    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाइ उडान प्रभावित भएको हो।
    खासगरी आन्तरिक उडानमा वर्षातले प्रभाव पारेको छ। बुद्ध एयरका अनुसार उडान रुटको मौसम प्रतिकूल बनेको छ।
    बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले ‘इनरुट वेदर’ बिग्रिएका कारण उडान प्रभावित भएको बताए।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै