काठमाण्डौ ,चर्चित गायक प्रमोद खरेलको समधुर स्वर रहेको गीत “बस्छौ भने दिल जान्छौ भने बाटो दुवै खालि छ” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा चर्चित मोडल सरस्वाती खत्री र बिक्रम बुढाथोकीको मुख्य अभिनय देख्न सकिन्छ । जहाँ रोशन सिंहको शब्द, संगित रहेको छ भने यारेन्ज बिसाल निराला, रेकडीष्ट सुमन राणा, छायांकन मान कृष्ण मानन्धर ,श्रींगार मही सिंह, आर्ट डाइरेक्टर मानीक पाखरिन र भिडियो इडीट बान्डे प्रसादको रहेको छ ।
भिडियो