•            
    • sajhaonlinetv. com

    • २९ जेष्ठ २०८१, मंगलवार ०३:४७

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद्‌ सचिवालयले जानकारी दिएको छ ।
    आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शिर्षकमाथि छलफल हुने तालिका रहेको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै