•            
    • sajhaonlinetv. com

    • ३० जेष्ठ २०८१, बुधबार ०९:३३

    (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

    काठमाण्डौ ,जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।
    धनुषा जिल्लाको सदरमुकाम जनकपुरधाममा जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो।
    निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो।
    निर्विरोध निर्वाचित गरेकोमा अध्यक्ष यादवले सामाजिक संजाल मार्फत महाधिवेशन प्रतिनिधि, पर्वेक्षक, नेता कार्यकर्ता, शुभचिन्तक एवं सम्पूर्ण पार्टी पंक्तिप्रति आभार व्यक्त गरेका छन्।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै