काठमाण्डौ , चर्चित बाल गायीका कल्पना बिष्ट र गायक अर्जुन सापकोटाको आवाजमा ‘डालीमा बसेछ चरी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कृष्ण बस्यालको लय तथा नन्दु परियारको संगीत रहेको यो गीतको संगीत निर्माण कृष्ण विके ‘भान्जा’ले गरेका हुन् छन भने
गायक अर्जुन सुवेदी, कल्पना विष्ट, रचना न्यौपाने, मुकु सुवेदी र सुष्मा सापकोटाले अभिनय रहेको छ । मुकु सुवेदीको यूटुव च्यानलमा म्युजिक भिडियो सार्वजनिक भएको छ ।रक कौ सल को छायान्कन रहेको उक्त म्युजिक भिडियो मा दिपक बिष्ट को सम्पादन रहेको
छ ।
भिडियो