•            
    • sajhaonlinetv. com

    • ९ असार २०८१, शनिबार ०१:३८

    सरकारले ८ देशका लागि नेपाली राजदूत सिफारिस

    काठमाण्डौ , सरकारले ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।
    मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे र बेलायतका लागि डा. विजन पन्त सिफारिस गर्ने निर्णय गरेको हो । भारत, अमेरिका, दक्षिण कोरिया, डेनमार्क र मलेसिया समेत गरी ५ देश एमालेको भागमा परेको छ । ८ मध्ये एमालेबाट ५, जनता समाजवादी पार्टीका दुई र माओवादीका एक जना छन् ।
    बेलायतका लागि सिफारिस पन्त तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका विकास मामिला सल्लाहकार थिए, अहिले माओवादीको कोटाबाट राजदूत सिफारिस

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै