•            
    • sajhaonlinetv. com

    • १० असार २०८१, आईतवार ०२:५६

    प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

    काठमाण्डौ ,प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे पनि बस्दै छ। आजको बैठकबाट आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक पास गर्ने तयारी छ। ​
    बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
    बैठककाे सुरुमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम तय भएको छ

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै