•            
    • sajhaonlinetv. com

    • १० असार २०८१, आईतवार १०:१५

    सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर हुँदै

    काठमाण्डौ ,नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा लगाएको छ।
    आज आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्न ल्याएको विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार धनबहादुर कार्कीले साझा अनलाइन टि.भिलाई जानकारी दिए ।
    ‘मुख्यसचिवसहित १० जनाभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाएर मुद्दा आएको बताए । यदी रूजु गर्दा सबै अंग पुगेको देखिएमा दर्ता हुनेछ। अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा मुद्दा दायर गर्न लागेको हो। मुद्दा दर्ता भएसँगै उनी निलम्बनमा पर्नेछन्।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै