•            
    • sajhaonlinetv. com

    • ११ असार २०८१, सोमबार ०५:२२

    राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत नियुक्तिका लागि तयार पार्‍यो मापदण्ड

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत नियुक्तिको मापदण्ड टुंग्याएको छ।
    शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा.अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’तयार पारेको रास्वपाले जनाएको छ।
    कार्यदलले तयार पारेको प्रतिवेदन सोमबार पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरेको हो।
    मुकुल ढकालका अनुसार मापदण्ड पुगेका इच्छुकले राजदूतका लागि अनलाइन फारम भर्न सक्ने छन्।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै