•            
    • sajhaonlinetv. com

    • १५ असार २०८१, शुक्रबार १४:२५

    पूर्व ग्रुहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बादलका छोरा प्रतीक पक्राउ

    काठमाडौँ । पूर्व ग्रुहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक पक्राउ परेका छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए । उनी राजधानीको बौद्धबाट पक्राउ परेका हुन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै