काठमाडौँ । आज असार १५ अर्थात् दही–चिउरा खाने दिन । यस दिन देशभर दहीको खपत बढ्ने दुग्ध व्यवसायी बताउँछन् ।
यो दिन भनेको मानो रोपेर मुरी फलाउने दिनका रूपमा लिने गरिन्छ,’ उनले भने, ‘असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिन्छ । यस दिन सबै ठाउँमा दही–चिउरा खाइन्छ ।’