समीक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक
गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो युटुभमा सार्वजनिक भएको छ ।
समीक्षा र कृष्ण काफ्लेले गाएको ‘नो मनी फनफनी’ बोलको गीत मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।
गीतको भिडिओमा सुरेश कोहली र मनीषा थापाले अभिनय गरेका छन्।