•            
    • sajhaonlinetv. com

    • १८ असार २०८१, सोमबार १२:५५

    ओलीले सरकारमा गएका मन्त्रीहरुलाई बोलाए बालकोट

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बालकोट बोलाएका छन् ।
    नेकपा एमालेका अध्यक्ष ओलीले आज साँझ ६ बजे सरकारमा गएका मन्त्रीहरुलाई आफ्नो निवास बालकोटcबोलाएका हुन् । ‘बालकोटमा आउनु भन्ने खबर आएको छ, अरु केही बताइएको छैन’ एक मन्त्रीले साझा अनलाइन टि.भि लाई जानकारी दिए ।
    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । लगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने छन् । सरकार परिवर्तन हुने आसङका भइरहेको अवस्थामा ओलिले बालकोट बोलाउनुलाई सामान्य अवस्था मान्न सकिन्न ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै