•            
    • sajhaonlinetv. com

    • १९ असार २०८१, मंगलवार ०६:४४

    प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने

    काठमाण्डौ ,प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रि बाट रजिनामा नदिने भएका छन । आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै