•            
    • sajhaonlinetv. com

    • २२ असार २०८१, शुक्रबार ०५:५१

    “ए प्रिया सुनन”को गीतको म्युजिक भिडियो छायांकन सम्पन्न ।

    काठमाण्डौ,रचना रिमाल र प्रबिन बेडवलको समधुर आवज रहेको गीत “ए प्रिया सुनन”को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ ।
    नबराज भट्टराईको रचना रहेको “ए प्रिया सुनन” गीतमा चर्चित संगितकार अर्जुन पोखरेलको संगित तथा यारेन्ज रहेको छ । प्रबिन थापाको कोरियोग्राफी तथा निर्देशन रहेको उक्त म्युजिक भिडियो सिन्धुलीको बिभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको छ । जसमा मोडलिङ दिपेन खड्का र एलिसा संकरको रहेको छ ।
    प्रकाश खड्काको छायांकन रहेको म्युजिक भिडियोमा अमृत छापागाँईले सम्पादन गर्दै छन भने उक्त म्युजिक भिडियो फिल्मी संसार युटुभ च्यानलबाट चाँडै सार्वजनिक हुने मोडल तथा कलाकार दिपेन खड्काले जानकारी दिए ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै