•            
    • sajhaonlinetv. com

    • २७ असार २०८१, बुधबार ०४:१२

    एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्दै

    काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्दै छ ।
    यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।
    एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै