काठमाडौं । बिस्वकै पहिलोपटक मिस एआईको उपाधि मोरक्कोकी हिजाब-क्लाड केन्जा लायलीले जितेकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १५ सय प्रतिस्पर्धी सुन्दरीलाई उछिन्दै उनले उपाधि जितेकी हुन ।
कृत्रिम बौद्धिकता भनिने एआईद्वारा सिर्जना गरिएका सुन्दरीबीच सौन्दर्य प्रतियोगिताको आयोजना गरिएको हो । योसँगै विश्व एआई ब्युटी पेजेन्टको युगमा प्रवेश गरेको छ ।