•            
    • sajhaonlinetv. com

    • २९ असार २०८१, शुक्रबार १५:०२

    प्रधानमन्त्री निवास खुमलटार सरे,स्थानीय बासिन्दाद्वार स्वागत

    काठमाण्डौ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतलबाट निजी निवास खुमलटार सरेका छन । स्थानीय बासिन्दाले प्रधानमन्त्री प्रचण्डलाई खुमलटार स्वागत गरेका हुन् ।
    शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत प्राप्त नगरेपछि प्रचण्ड त्यसबारे जानकारी दिन शीतल निवास पुगेका थिए । उनी शीतल निवासबाट सिधै खुमलटार गएका हुन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै