sajhaonlinetv. com
काठमाण्डौ-प्रतिनिधि सभाको बैठक आज सोमबार अपरान्ह ४ बजे बस्दैछ। मन्त्रिपरिषद् विस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ। सोही अनुसार आजको बैठकका लागि कार्यसूची तय गरिने संसद सचिवालयले जनाएको छ।
© . All Rights Reserved