•            
    • sajhaonlinetv. com

    • ८ श्रावण २०८१, मंगलवार ०९:३१

    विद्युत महसुल कानुनमा टेकेर समाधान खोज्न पूर्व ऊर्जामन्त्री शक्ति बस्नेतको सुझाव

    काठमाडौँ —उद्योगहरूले लोडसेडिङको समयमा उपभोग गरेको विद्युतको महसुल कसरी उठाउने भन्ने विवाद सम्सदमा दिनदिनै उठिरहेको बेला पूर्व ऊर्जामन्त्री शक्ति बस्नेतले कानुनमा टेकेर समाधान खोज्न सुझाव दिएका छन् ।
    आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद तथा पूर्व ऊर्जामन्त्री बस्नेतले लाइन काटिएका उद्योगमा विद्युत् लाइन जोड्ने व्यवस्था कानुनमा र संरचनामा स्पष्ट हुँदा पनि सरकारले ठाडो निर्देशनमा काम गर्न खोजेको बताए ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै