•            
    • sajhaonlinetv. com

    • १९ भाद्र २०८१, बुधबार ०२:१३

    नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्दै छ।
    बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ । मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै