नयाँ बर्ष को शुभबसरमा चर्चित मोडेल तथा नायिका साया भण्डारीले रक्तदान गरेकी छिन् ।
नेपाली साङगेतिक क्षेत्रमा लामो समय देखी कृयाशिल चर्चित मोडेल तथा नायिका साया भण्डारी ले रक्त दान गरेकी छिन् ।

भण्डारी आज काल कलाकारिता मात्र नभई समाज सेवामा पनि निकै कृयासिल भएकी छिन् ।अगिल्लो हप्ता गृह जिल्ला दाङ कै एउटा ब्रिदा आस्राम लाई बिभिन्न खाधन्न सामाग्री सहयोग गरेकी थिन । समाज सेवामा लाग्न उनलाई आमा हुमा भण्डारी बाट प्रेरणा मिलेको बताउछिन ।












