•            
    • sajhaonlinetv. com

    • २३ आश्विन २०८१, बुधबार ०४:१५

    अमेरिकामा आयो अर्को शक्तिशाली आँधी

    अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ नामको शक्तिशाली आँधीले आतंक फैलिएको छ।
    फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ अघि बढिरहेको मिल्टन अझै शक्तिशाली बनेको र आज (बुधबार) राति पूर्ण शक्तिका साथ जमिनमा बज्रिने अनुमान गरिएको छ।
    बीबीसीका अनुसार अमेरिकी मौसमविद्हरूले पाँचौँ श्रेणीको शक्तिशाली आँधी भनेका छन्। स्थानीयले पनि यस्तो शक्तिशाली आँधी यसअघि कहिल्यै नआएको बताएका छन्।

    सम्बन्धित खवर

    इजरायली आक्रमणमा हमासका प्रमुख मारिए

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै