sajhaonlinetv. com
काठमाण्डौ । सोमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मन्त्रिपरिषद्को बेठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए। आजको सोमबारको बैठक नियमित हो। सातामा सोमबार अथवा बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्छ।
© . All Rights Reserved