•            
    • sajhaonlinetv. com

    • १५ मंसिर २०८१, शनिबार १४:५०

    बिमल अधिकारी र साया भण्डारीको अभिनय रहेको “निरी माया” गीतको म्युजिक भिडियो सार्वजनिक

    काठमाण्डौ । बिमल अधिकारी र साया भण्डारीको अभिनय रहेको “निरी माया” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    गोबिन्द मधुर आचार्य र शान्ति श्री परियारको सुमधुर आवज रहको गीत “निरी माया” को म्युजिक भिडियो तपस्या इन्टरटेनमेन्ट युटुभ च्यानल बाट आज सार्वजनिक भएको छ ।
    उक्त गीतको शब्द कृष्ण आचार्य (रोशनी),संगित ऋषि खड्का रहेको छ भने यारेन्ज बिसाल निरौलाले गरेका छन् । उक्त गीत दि म्युजिक इरा रेकडीङ स्टुडियोमा रेकड गरिएको हो ।
    साया भण्डारीको निर्माणमा निर्माण भएको उक्त म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन भने सिनेमाटोग्राफी राजेश घिमिरेले गरेका छन् । श्रींगार अनिमेस जोडन, भिडियो सम्पादन तथा कलर बिकास ज्ञवालीको रहेको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै