•            
    • sajhaonlinetv. com

    • २० मंसिर २०८१, बिहीबार ०५:३४

    २०८४ को चुनाव एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।
    पार्टीको केन्द्रिय कार्यालय पेरिस डाडामा आज बिहान बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको हो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै