•            
    • sajhaonlinetv. com

    • ५ पुष २०८१, शुक्रबार १७:१४

    प्रिन्स युबराज कार्कीलाई अमेरिकाको राष्ट्रपतिले स्वर्ण पदक बाट सम्मानित गरे।

    अमेरिका, सर्लाही हरिवन स्थाही घर भएका प्रिन्स युबराज कार्की लाई भर्खरै अमेरिकाको राष्ट्रपती जो बाइडन ले उनले अमेरिका मा गरेको सामाजिक, आर्थिक तथा सास्कृतिक कार्य हरु मार्फत पुर्याएको योगदान को लागि सम्मानित गरेका छन। करीब १३ बर्ष अघी अमेरिका आएका कार्की ले हाल रेस्टुराँ ब्यवशाय, आईटी मार्फत खाद्य प्रविधि को ब्यापार तथा घर जग्गा मा लगानी गरिरहेका छन जस मार्फत उनको समुह ले करिब १०० जना जती बिभिन्न देश बाट आएका कामदार तथा कतिपए स्थानिय अमेरिकन हरु लाई काम दिएका छन। उनको समुह ले खोलेको एभरेष्ट कुजिन त अमेरिका मै नेपाली हरुले खोलेको रेस्टुराँ मध्य सफल रेस्टुराँ मानिन्छ जहाँ संसार भर का चिर परिचित कलाकार, स्थानिय नेता देखी ठुल ठुला ब्यापारि हरुले समेत आएर नेपाली खाना को स्वाद लीइसकेका छन। उनले अनिल पाण्डे, सागर थापा तथा धीरज कार्कीको टिम बनाएर २०१९ देखी एभरेष्ट कुजिन सन्चालन मा ल्याएका हुन भने २०१५ मा उनले पहिलो रेस्टुराँ काफल खोलेर अमेरिका मा ब्यवशाय शुरु गरेका थिए। उनै कार्की र पाण्डेले शंकर घिमिरे सग को सहकार्यमा हाल प्रदशन भैरहेको चलचित्र तेल भिसा
    बनाएका थिए।
    बिदेशमा गएर त्यो पनि अमेरिका जस्तो देशमा राष्ट्र प्रमुख बाट सम्मानित हुनु भनेको सारा नेपालीको लागि गौरब को कुरा हो तसर्थ कार्कीले पाएको यो सम्मान को लागि बधाई।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै