•            
    • sajhaonlinetv. com

    • ८ पुष २०८१, सोमबार १४:३७

    बिमल अधिकारी र साया भण्डारीको अभिनय रहेको आई लभ अलवैज म्युजिक भिडियो सार्बजनिक

    काठमाण्डौ । प्रभु पौडेलको सब्द संगीत र समधुर अवाज रहेको अङ्ग्रेजी भाषामा बनेको आई लभ अलवैज (I love always ) गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
    उक्त म्युजिक भिडियोमा बिमल अधिकारी र साया भण्डारीको अभिनय रहेको छ भने म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन । छायाङ्कन उत्सब दाहाल ,श्रीङ्गार स रिता मगर को रहेको छ । म्युजिक भिडियो स्विट मेलोडी म्युजिक बाट सार्बजनिक भएको छ । म्युजिक भिडियो सार्बजनिक भएको २४ घण्टा नबित्दै १८ हजार भन्दा बढी दर्शकहरुले हेरिसकेका छन । भिडियो मोडेल बिमल अधिकारी र साया भण्डारीको निकै सुन्दर अभिनय देख्न सकिन्छ ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै