•            
    • sajhaonlinetv. com

    • १८ पुष २०८१, बिहीबार ०९:५५

    बालगायक सचिन परियारको निधन

    काठमाडौं । बालगायक सचिन परियारको आज बिहान निधन भएको छ । । सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण उनको निधन भएको त्रिवि शिक्षण अस्पताल प्रशासनले जनाएको छ ।
    १३ वर्षीय सचिनको निधनमा सामाजिक सञ्जालको टाइमलाइन शोकमा डुबेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको निधनमा दुःख व्यक्त गर्दै यस्तो नियति दोहोरिन नहुने धारणा राखिरहेका छन् ।
    कलाकारले पनि उनको निधनमा शोक व्यक्त गरिरहेका छन् । गायक शिव परियारले ‘फेरि कुनै पनि बालबालिकाले सचिनको जस्तो नियति भोग्न नपरोस् भन्दै श्रद्धाञ्जली दिएका छन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै