•            
    • sajhaonlinetv. com

    • २८ पुष २०८१, आईतवार ०९:४८

    ‘तेश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को नोमिनेसन सार्वजनिक

    काठमाडौँ- सेलिब्रेटी नेपाल प्रतिस्ठानको आयोजनामा ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको नोमिनेसन सार्वजनिक गरिएको छ।
    संगीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा नोमिनेसन सार्वजनिक गरिएको कार्यक्रम संयोजक सुरज पौडेलले जानकारी दिए।
    अवार्डको फाइनल माघ १० गते काठमाडौँमा हुनेछ। अवार्डको भिडमा आफ्नो छुट्टै पहिचान बोकेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को पहिलो र दोश्रो संस्करण भब्य र सभ्य रुपमा काठमाडौँमा सम्पन्न भएको थियो।
    सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा हुने कार्यक्रममा २०८० सालमा प्रदर्शनमा आएका फिल्म र गीत संगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिने छ।
    नोमिनेसनमा परेका नामावली:
    गीत संगीत तर्फको नोमिनेसन
    उत्कृस्ट गायन पुरुष (आधुनिक)
    १. रवि ओड – झुटो बोल्दिन
    २. रोशन सुबेदी – परानी
    ३. नविन कुमार पौडेल – मायामा ठ्याक्क ठुक्क
    ४. अलिफ खान – पानी कुवाको
    ५. रमेश पाठक – सातै सुर
    उत्कृस्ट गायन महिला (आधुनिक)
    १. एलिना चौहान – बुझ्नै सकिन
    २. मनु दाहाल – एउटै बर्को पिरतीको
    ३. अपेक्षा खनाल – मेरो मन तिमि
    ४. रानी शाक्य – मायाको धुन
    ५. शशि गुरुङ – मलाइ छोडी नजाउ
    उत्कृस्ट संगीतकार ( आधुनिक)
    १. एलिस कार्की – मायाको धुन
    २. धुर्ब बिस्को – परानी
    ३. लक्ष्मण पोखरेल – थाहा छैन आज भोली
    ४. नरहरि प्रेमी – मनको मझेरी
    ५. आरोह नेपाली – गाउँ हराएको
    उत्कृस्ट गायिका (लोक)
    १. मन्जु थापा – मास्टरनी
    २. दिपिका बयम्बु मगर – मनैमा हजुर
    ३. सुनिता बुढा क्षेत्री – एक लाइ शुन्य दश
    ४.सुर्जा रावल – बुलबुले तालैमा
    ५. आशा लामा ‘ज्ञानमाला’ – रातो रातो गाला
    उत्कृस्ट मोडल लोक (महिला)
    १. अस्मिता पुरी – फूलमाया
    २. रुविना अधिकारी – मुसुरीको दाहाल
    ३. सपना मगर – बुलबुले तालैमा
    ४. मिस पवि – सिरसिर पिपल पातले
    ५. बिना राउत – परानी
    उत्कृस्ट म्युजिक भिडियो निर्देशक
    १. दिलिप समन- पान पुतली माया
    २. सविन कुमार तोलांगी – पिरतीले सल्काई देउ
    ३. सन्दीप भुजेल – माया को धुन
    ४. बिशाल बराल – ए जिन्दगी
    ५.कृष्ण पौडेल -भन कति चाहियो माया
    उत्कृस्ट म्युजिक भिडियो छायाँकार
    १. करण चैंसिर – पिरतीले सल्काईदेउ
    २.रामेश्वर हुमागाईं – एउटै बर्को पिरतीको
    ३. ओम प्रसाईं – मायाको धुन
    ४. प्रकाश खड्का – लुकी छिपी
    ५. सन्तोष तामाङ – मलाइ छोडी
    उत्कृस्ट कोरियोग्राफर
    १. कृष्ण रसाल – सातै सुर
    २. चित्रा मास्की मगर – मास्टरनी
    ३. राजाराम लुकी छिपी
    ४. सुरेश पाण्डे – सुनको सिक्री
    ५. प्रमोद के भण्डारी – झुटो बोल्दिन
    उत्कृस्ट मेकअप आर्टिस्ट
    १. अमृत मरहट्टा – हार जीत
    २. रबी केसी – ए जिन्दगी
    ३. रोशन भुषाल – बुझ्नै सकिन
    ४. अनिता ग्वाचा – लुकी छिपी
    ५. कमला बिक – मायाको धुन
    उत्कृस्ट मोडल पुरुष ( आधुनिक)
    १. पुस्कर राउत – झुठो बोल्दिन
    २. रन्जन श्री थपलिया – परदेशीको पिडा
    ३. सुनिल न्यौपाने – पान पुतली
    ४. अनुराग थपलिया – पिरतीले सल्काई देउ
    ५.बिजय गुरुङ – लुकी छिपी
    उत्कृस्ट मोडल महिला ( आधुनिक)
    १. दिपिका खत्री – ए जिन्दगी
    २. नेहा गौतम – माया मा ठ्याक्क ठुक्क
    ३. साया भण्डारी – चमेली फूल को हजुर
    ४. मुना भुर्तेल – मलाइ छोडी दुर नजाउ
    ५. कबिता न्यौपाने – थाहै थिएन
    उत्कृस्ट शब्द रचना
    १.केशव शर्मा बेलबासे – बुझ्नै सकीन
    २. हरी उप्रेती – लुकी छिपी
    ३. हिमांशु रायमाझी ‘गोधुली’ – मायामा मायामा
    ४. लोक राई – पिरतीले सल्काई देउ
    ५. पुस्प पौडेल – मेरो मन तिमि
    उत्कृस्ट मोडल लोक (पुरुष)
    १. नुप गुरुङ – सुनको सिक्री
    २. देव राज आले – मास्टरनि
    ३. गणेश बस्नेत – बुलबुल तालैमा
    ४. भुवन के.पोखरेल – सिर सिर पिपल पातले
    ५. सुरेन्द्र महर्जन – गाउँ हेर्यो गाउँ सबै
    उत्कृस्ट गायन (नयाँ प्रतिभा)
    १. सिल्भिया मानन्धर – मेरो देश
    २. सुनिता राइ – तिम्रो मायामा
    ३. सोनीका प्रिन्सेस – सिन्धुली घुम्न जाउँ
    ४. ममता नेपाली – सिन्धुली घुम्न जाउँ
    ५. एड्रिका थापा – वन टाइम
    उत्कृस्ट मोडल (नयाँ प्रतिभा)
    १. प्रिन्स युवराज कार्की – चमेली फूल को हजुर
    २. बिबेक कार्की – खुल्दुली २
    ३. इश्वर श्रेष्ठ – नयन ले खोजि
    ४. सन्दीप वस्ती – थाहै थिएन
    ५. गणेश बस्नेत – बुलबुले तालैमा
    फिल्म तर्फको नोमिनेसन
    उत्कृस्ट फिल्म
    १.बुलाकी
    २. दिमाग खराब
    ३. गोर्खा वारियर
    ४. जारी
    ५. महाजात्रा
    उत्कृस्ट फिल्म निर्देशक
    १. ज्ञानेन्द्र देउजा – उपहार
    २.घनश्याम लामिछाने – चित्रा
    ३.लक्ष्मण सुनार – बुलाकी
    ४.मिलन चाम्स – गोर्खा वारियर
    ५. सबिन अधिकारी – गणपती
    उत्कृस्ट अभिनेत्री
    १.स्वस्तिमा खड्का – दिमाग खराब
    २.मिरुना मगर – जारी
    ३.आंचल शर्मा – नाइँ न भन्नु ल ६
    ४. वर्षा राउत – महाजात्रा
    ५. दिया पुन – दयारानी
    उत्कृस्ट अभिनेता
    १.नरेन खड्का – बुलाकी
    २. दयाहाङ्ग राइ -जारी
    ३.बिपिन कार्की – महाजात्रा
    ४.मुकुन भुषाल – गणपती
    ५.धिरज मगर – आइ एम 21
    उत्कृस्ट पटकथा
    १.प्रदिप भट्टाराइ – महाजात्रा
    २. दिपेन्द्र लामा – नाङ्गो गाउँ
    ३. आकाश बराल दिमाग खराब
    ४.उपेन्द्र सुब्बा – जारी
    ५.राज बहादुर साने – बुलाकी
    उत्कृस्ट नव अभिनेता
    १.रितेश चाम्स – गोर्खा वारियर
    २. सन्तोष अधिकारी – चित्रा
    ३. बिराज बिस्ट – बुलाकी
    ४.आशिर्वाद क्षेत्री – नाइँ न भन्नु ल ६
    ५.इओन लिम्बु – दुइ कदम
    कल्चरल फिल्म तर्फ
    उत्कृस्ट अभिनेता (कल्चरल फिल्म)
    १. सागर केरुङ्ग – रीत
    २. कमानसिंह राइ – लिलामे माइला
    ३. आशा हाङ्ग माम्बो लिम्बु – लोजिमा
    ४. रुद्र पहिम – सेमेवा
    ५. सागर केरुङ्ग – चे
    उत्कृस्ट अभिनेत्री (कल्चरल फिल्म)
    १. बिमला लिम्बु -लोजिमा
    २. पवित्रा तेम्बे – सेमेवा
    ३. तलिसा गुरुङ – उज्यालो
    ४. बिमला खजुम – चे
    उत्कृस्ट निर्देशक (कल्चरल फिल्म)
    १. सागर सुब्बा – लोजिमा
    २. दिलिप फुरुम्बो – सेमेवा
    ३. दिनेश लिङ्ग्देन – रीत
    ४. सागर केरुङ्ग – चे
    ५. भिम लामा – लिलामे माइला
    उत्कृस्ट पटकथा (कल्चरल फिल्म)
    १. सागर सुब्बा – लोजिमा
    २. प्रभाकर न्यौपाने – लिलामे माइला
    ३. दिलिप फुरुम्बो – सेमेवा
    ४. सागर केरुङ्ग – चे
    ५. दिनेश लिङ्ग्देन – रीत
    उत्कृस्ट कल्चरल फिल्म
    १. लोजिमा
    २.सेमेवा
    ३.रीत
    ४.चे
    ५. लिलामे माइला
    उत्कृस्ट सह अभिनेता (कल्चरल फिल्म)
    १. बुद्द लिम्बु – चे
    २.हस्त लेवाङ्ग – लोजिमा
    ३. पूर्ण सेलिङ्ग – रीत
    ४. राजेन्द्र लिम्बु – सेमेवा
    ५. कमान सिंह राइ – लिलामे माइला

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै