•            
    • sajhaonlinetv. com

    • १६ माघ २०८१, बुधबार १४:०९

    अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

    काठमाडौँ । नेकपा (माओबादी केन्द्र)को आङ्गिक सँगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका
    छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ७३ मतको अग्रतासहित विजयी हुन् ।
    निर्वाचन समितिले भने औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै