•            
    • sajhaonlinetv. com

    • १९ माघ २०८१, शनिबार ०८:०५

    गायिका एलिना चौहानले विष्णु सापकोटासँग दायर गरिन सम्बन्धविच्छेदको मुद्दा

    काठमाडौं । गायिका एलिना चौहानले विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक फेसबूकमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । अनुभवबाट सिकेर नयाँ जिन्दगी सुरुवात गर्न चाहेको बताएकी छन् ।
    आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्धविच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न । सात जुनीसम्म हुन्छ भनेर गरेको हुन्छ’ उनले भनेकी छन्, ‘बाबुआमाले पनि मुटु फुटाएर डिभोर्स होस् भन्ने चाहँदैनन् ।’

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै