•            
    • sajhaonlinetv. com

    • १ चैत्र २०८१, शनिबार १६:१४

    पेट्रोलियम पदार्थको मूल्यमा गिरावट

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।
    यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै