•            
    • sajhaonlinetv. com

    • ११ बैशाख २०८२, बिहीबार १३:३९

    लोकतन्त्र दिवस भ्रष्टचाररहित समाज भएर मनाउन पाउ :बालेन

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले लोकतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । वैशाख ११ मा पर्ने लोकतन्त्र दिवसको अवसरमा मेयर शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रष्टचाररहित समाज भएर मनाउन पाउ भन्दै शुभकामना दिएका हुन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै