•            
    • sajhaonlinetv. com

    • २ बैशाख २०७९, शुक्रबार ०७:२३

    माओवादी केन्द्रको विस्तारित बैठक खुमलटारमा

    ने क पा माओवादी केन्द्रको विस्तारित बैठक प्रचन्ड निवास खुमलटारमा बसिरहेको छ। यहि बैशाख ३ ० गते हुने स्थानिय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी रहेको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकले स्थानिय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बिचमा हुने तालमेलका बारेमा आवश्यक छलफल गर्नेछ ।

    ‘गठबन्धनका आवद्ध दलका  बीचमा केन्द्रमा भएका सहमति र स्थानिय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भईरहेको छ,’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने । 

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै