•            
    • sajhaonlinetv. com

    • २३ बैशाख २०८२, मंगलवार ११:१५

    एमालेका नेता तथा लेखक प्रदीप नेपालको निधन

    काठमाडौं । ने क पा एमालेका नेता तथा लेखक प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
    उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए ।
    केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै