•            
    • sajhaonlinetv. com

    • २३ भाद्र २०८२, सोमबार ०८:२०

    जेन-जीको प्रदर्शनमा सेलिब्रेटी

    काठमाडौं । जेन-जीले नयाँ बानेश्वरमा गरिरहेको प्रदर्शनमा सेलिब्रेटी पनि सहभागी भएका छन् ।
    अभिनेता संजोग कोइराला, टिभी होस्ट ओसिन सिटौला, ‘भ्वाइस अफ नेपाल’की होस्ट रोनिश्मा श्रेष्ठ र मोडल तथा कलाकार स्मारिका ढकाल आन्दोलनमा सहभागी छन् । उनीहरूले जेन-जीनको पक्षमा लेखिएको प्लेकार्ड समात्दै नाराबाजी समेत गरेका छन् । जेन-जीको प्रदर्शनमा अधिकांश कलाकारले ऐक्यबद्धता जनाइरहेका छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै