•            
    • sajhaonlinetv. com

    • २६ भाद्र २०८२, बिहीबार १६:३७

    निषेधाज्ञा तथा कर्फ्यु खुकुलो बन्यो ।

    काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरूबाट निषेधाज्ञा तथा कर्फ्युलाई केही खुकुलो बनाएको हो।
    जंगी अड्डाका अनुसार भदौ २७ गते बिहान ६ देखि ११ बजेसम्म तथा साँझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिनेछ। २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु कायम रहनेछ।
    सुरक्षाको जिम्मा लिएको नेपाली सेनाले नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिँदै खुकुलो बनाएको हो।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै