•            
    • sajhaonlinetv. com

    • २ बैशाख २०८३, बुधबार ०७:४१

    केकी अधिकारीद्वारा ‘स्टेशन’ निर्माण घोषणा, भदौ १९ मा रिलिज

    काठमाडौँ । अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको अवसरमा नयाँ फिल्म ‘स्टेशन’ निर्माण गर्ने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत फरक कथा र नयाँ सोचसहित फिल्म ल्याउने बताएकी छन्।
    फिल्म भदौ १९ गते रिलिज हुने तय भएको छ। ‘स्टेशन’को निर्देशन सुलक्षण भारतीले गर्नेछन् भने कथा पनि उनकै रहनेछ। फिल्मका निर्माता बद्री अधिकारी हुन्।
    केकी अधिकारी फिल्मसको ब्यानरमा बन्ने यो फिल्म सोसल ड्रामा हुनेछ। कलाकार तथा प्राविधिक टिमबारे भने पछि जानकारी गराइने बताइएको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै