•            
    • sajhaonlinetv. com

    • २४ मंसिर २०८२, मंगलवार ०७:०९

    भन्सार आजदेखि देशभर ठप्प

    देशभरका सबै भन्सार कार्यालय आजदेखि बन्द भएका छन्। भन्सार एजेन्ट महासङ्घले संसदबाट पारित नयाँ भन्सार ऐन अन्यायपूर्ण भएको भन्दै जाँचपास रोकिदिएको हो। ऐनका अव्यवहारिक प्रावधान, सर्भर समस्या र पेशागत अधिकारका मुद्दामा सरकारले सुनुवाइ नगरेपछि महासङ्घले पेनडाउन आन्दोलन सुरु गरेको बताइएको छ। दफा ७१(झ) मा कागजात अपलोडमा भएको सानो गल्तीमै जरिवाना लगाउने नियम मुख्य विवाद बनेको छ। माग सम्बोधन नभएपछि महासङ्घले देशभरका सबै कार्यालयमा काम बन्द गराएको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै